मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महामन्त्री थापाले प्रधानमन्त्री ओलीलाई संयन्त्रभित्रै क्षमतामाथि प्रश्न

barnanmedia.com · Sun Apr 13 23:25:09 GMT 2025

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७९ सालको चुनावलगत्तै नेकपा एमालेसँग सत्ता समीकरण बनाए । एमालेसँगको सहकार्य राष्ट्रपति चुनावसम्म आइपुग्दा टुट्ने अवस्थामा पुग्यो । त्यसपछि प्रचण्डले पुरानै सत्ता सहयात्री नेपाली कांग्रेस रोजे ।

प्रचण्डले आफ्नो नेतृत्वको सरकारलाई सफल बनाउन सारथिका रूपमा दुई पात्र रोजे- नेपाली कांग्रेसका महामन्त्री गगन थापा र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन । यद्यपि, थापा र पुनलाई प्रचण्डले जिम्मेवारी दिएको सरकारी पक्षबाट सार्वजनिक गरिएन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)