मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हिमालयले बुझायो २० करोड बक्यौता 

ekantipur.com · Mon Oct 12 11:37:56 GMT 2026

हिमालयले बुझायो २० करोड बक्यौता

बक्यौता नतिरेका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलायन्सको हिउँदे उडान तालिका स्वीकृत गरेको छैन । हिमालयले अब बाँकी बक्यौता ४२ करोड ९० लाख रुपैयाँ रहन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)