रहिनन् बेलायतकी महारानी एलिजावेथ
setopati.com · Thu Sep 08 17:48:16 GMT 2022
बेलायतकी महारानी एलिजावेदको निधन भएको छ। बिबिसीका अनुसार महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको हो।
बिहीबार दिउँसो बकिङ्हम प्यालेसले एउटा वक्तव्य जारी गर्दै उनको स्वास्थ्यमा समस्या देखिएको बताएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)