विपद्मा बेपत्ता व्यक्तिलाई मृत घोषणामा ‘फास्ट ट्रयाक’ को कानुन- यी प्रक्रिया गर्नुपर्छ पूरा
nepalpress.com · Mon Oct 12 11:45:19 GMT 2026

काठमाडौं । सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७४ लाई संशोधन गर्दै ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेको छ ।
सरकारले भोटेकोशी बाढीमा परेर बेपत्ता भएकाहरूको मृत्यु दर्ता सहज बनाउन अध्यादेश ल्याएको हो । नयाँ अध्यादेश अनुसार विपद्मा परी बेपत्ता भएका व्यक्तिको मृत्युको घोषणा कार्यकारी समितिको सिफारिसमा नेपाल सरकारले गर्न सक्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)