मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छुने ‘देव अवतार’ मा केपी ओली 

bishowkhabar.com · Mon Oct 12 11:49:07 GMT 2026

काठमाडौं– रामायणमा उल्लेख भएअनुसार श्राप परेर ढुङ्गो भएकी ऋषि पत्नी अहिल्या रामले त्यसमाथि खुट्टो राख्ने बित्तिकै जुरुक्क उठेर स्वर्ग गइन रे । त्यो उनको चमत्कारिक शक्ति थियो। । यो त्रेता युगको कुरा थियो । अहिले कलियुगका केपी ओलीले त्यही सिकेर होला ‘छुने’ अभियान सुरु गरेका छन्

ओलीले यस बेला चामलको बोरा छोएर जनताको भरपुर सेवा गरेका छन् । शायद उनले नछोएको भए त्यो चामल खान योग्य पो हुँदैनथ्यो कि ?

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)