काङ्ग्रेसको मतगणना २३ ठाउँमा
barnanmedia.com · Mon Oct 12 11:50:38 GMT 2026

काठमाडौँ / नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदहरूको मतगणना कार्यलाई छिटो र व्यवस्थित रूपमा सम्पन्न गर्न केन्द्रीय कार्यालय सानेपामा एकसाथ २३ स्थानमा मत गन्ने कार्य भइरहेको छ।
सभापतिसहित प्रमुख पदाधिकारीहरूको मतगणना सकिएसँगै निर्वाचन समितिले सहमहामन्त्री र विभिन्न समावेशी क्लस्टरका केन्द्रीय सदस्य पदहरूको गणनालाई तीव्र गतिमा अघि बढाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)