मिलेमतोमा साता दिनमै ९६ अर्ब निकासा, भुक्तानी बन्देज कानुनको धज्जी
rajdhanidaily.com · Tue Jul 18 01:02:12 GMT 2023
काठमाडौं । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ लाई धज्जी उडाउँदै अर्थ मन्त्रालय र कोष तथा लेखा नियन्त्रक कार्यालयले आपसी मिलेमतोमा एक सातामा ९६ अर्ब २२ करोड १७ लाख रुपैयाँ निकासा गरेको छ ।
नियमावलीको दफा ३० ले चालू आर्थिक वर्ष सकिन एक साता बाँकी हुँदा नै सम्पूर्ण भुक्तानी बन्द गर्नुपर्ने भनी गरेको व्यवस्था खिल्ली उडाउँदै सरकारले नियमविपरीत भटाभट भुक्तानी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)