ओलीलाई अधिकार प्रत्यायोजनपछि के भन्छन् नेताहरू ?
nepalpress.com · Sat Nov 27 17:04:16 GMT 2021
चितवन । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत जारी आजको बन्दसत्रले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म छान्ने अधिकार अध्यक्ष केपी ओलीलाई दिएको छ ।
विष्णु पौडेलको त्यस प्रस्तावमा हलले समर्थन जनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)