वीरेन्द्रनगरस्थित घण्टाघरको जीर्ण पर्खाल भत्काइँदै
nepalsamaya.com · Fri Jun 16 23:46:00 GMT 2023
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघरको जीर्ण पर्खाल डोजारले भत्काउँदै वीरेन्द्रनगर नगरपालिका। जीर्ण अवस्थामा रहेको पर्खाल भत्काएर घण्टाघर क्षेत्रलाई पार्कको रुपमा विकास गर्न लागिएको हो। तस्बिरः सुरेश आचार्य/रासस
प्रकाशित: Jun 17, 2023| 05:31. 00 शनिबार, असार २, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)