बीमा अभिकर्ताको लाइसेन्सका लागि अर्कैले परीक्षा दिएपछि......
aarthiknews.com

काठमाडौं । बीमा अभिकर्ताको लाइसेन्सका लागि अर्कैले परीक्षा दिएको पाइएपछि नेपाल बीमा प्राधिकरण एक्सनमा उत्रिएको छ । अभिकर्ताको लाइसेन्सका लागि परीक्षार्थीहरूले आईआरएमआईएस प्रणालीमा प्रविष्ट गरिएको फोटोमा भएको व्यक्ति भन्दा फरक व्यक्तिले परीक्षा दिँदै गरेको पाइएपछि प्राधिकरणले परीक्षार्थीलाइ कारबाही गरेको छ ।
भदौको विभिन्न मितिमा भएको परीक्षामा यस्तो अनियमितता भएको प्राधिकरणको भनाई छ । प्राधिकरणका अनुसार १३ वटा जीवन बीमा कम्पनीका अभिकर्ताको लाइसेन्सका लागि अर्कैले परीक्षा दिँदै गरेको पाइएकाे हाे । ४१ जना अभिकर्ताको लाइसेन्सका लागि अन्य व्यक्तिले परीक्षा दिँदै गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)