मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओखलढुंगाको सुनकोशी गाउँपालिकामा कांग्रेस विजयी 

baahrakhari.com · Tue May 17 18:27:00 GMT 2022

काठमाडौं । ओखलढुंगाको सुनकोशी गाउँपालिकामा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् ।

अध्यक्षमा कांग्रेसका कमल तामाङ ५ हजार ३९९ मतसहित निर्वाचित भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का इन्द्रबहादुर खड्काले ४ हजार १७४ मत पाए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)