मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

धितो लिलामीमा बैंकहरूको बदमासी: राष्ट्र बैंकले पनि स्थलगत छानबिन गर्दैन ऋणीको उजुरी

bishowkhabar.com · Mon Oct 12 12:17:58 GMT 2026

काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरूले प्रचलित कानुन र सर्वोच्च अदालतको आदेशविपरीत वर्षौंदेखि गैरकानुनी रूपमा ऋणीले धितोमा राखेको सम्पत्ति लिलाम गरिरहेको पाइएको छ ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया), सर्वोच्च अदालतका फैसला, बैंक तथा वित्तीय संस्थाको ऋण असुली नियमावली, नेपाल राष्ट्र बैंकका निर्देशनमा रहेको लिलामी कार्यविधि र बैंक तथा वित्तीय संस्थाका आफ्नै विनियमावली उल्लंघन गर्दै ऋण तिर्न नसकेका ऋणीको धितो लिलाम गर्ने गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)