सिराहामा बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना: १५ घाइते, एकको अवस्था गम्भीर
ukeraa.com

१८ घण्टा अघि
सिराहा : सिराहामा बोलबम श्रद्धालु सवार ट्याक्टरको ट्रेलर पल्टिँदा १५ जना घाइते भएका छन्। घाइतेमध्ये धनुषाको जनकपुर उपमहानगरपालिका–१५ रामपुर टोलका १३ वर्षीय अनुराग मण्डलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)