यू–१७ रग्बीमा कटारीलाई दोहोरो उपाधि, फिक्कल दुवैतर्फ उपविजेता
neplays.com · Mon Oct 12 12:20:00 GMT 2026
सिन्धुली । दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान महिला तथा पुरुष राष्ट्रिय रग्बी प्रतियोगिताको महिला र पुरुष दुवैतर्फको उपाधि कटारी नगरपालिकाले जितेको छ।
सोमबार सिन्धुलीको फिक्कल गाउँपालिकास्थित खाङसाङमा सम्पन्न फाइनलमा आयोजक फिक्कल गाउँपालिकाका महिला र पुरुष टोलीलाई पराजित गर्दै कटारीले दुवैतर्फको उपाधि जितेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)