मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उद्योगीका समस्या समाधान गर्न तीनै तहका सरकारसँग आग्रह

nepalpress.com · Mon Oct 12 12:21:03 GMT 2026

बुटवल । रूपन्देहीका उद्योगीहरूले उद्योग व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका नीतिगत समस्या, करको भार, जग्गाको अभाव, बैंकबाट ऋण लिन कठिनाइ तथा औद्योगिक क्षेत्र व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न तीनै तहका सरकारसँग आग्रह गरेका छन् ।

रूपन्देही उद्योग संघको सोमबार बुटवलमा सम्पन्न ४८औँ साधारणसभामा सहभागी उद्योगीहरूले उद्योगमैत्री वातावरण निर्माण, लगानीको सुरक्षा र निजी क्षेत्रको मनोबल बढाउने नीति आवश्यक रहेको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)