रविलाई यसरी फसाए रास्वपाका कार्यवाहक सभापति र महामन्त्रीले
barnanmedia.com · Mon Sep 01 21:27:02 GMT 2025

रास्वपाका दुई पदाधिकारी भाग्यले निर्णायक तहमा पुगेका हुन्। ती हुन् कार्यबहाक सभापति डिपि अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटी।
पार्टी सभापति रवि लामिछानेमाथि सहकारी ठगी मुद्दा लागेर पुर्पक्षका लागि कारागारमा गएपछि डिपि कार्यबहाक सभापति छन् अनि महामन्त्र मुकुल ढकालले सभापतिसँग निहुँ खोजेपछि निस्काशनमा परे। रिक्त रहेको महामन्त्रीमा कविन्द्र बढुवा भए। यी दुई नेता आफ्नो क्षमताले त्यहाँ पुगेका होइनन्, चिठ्ठा परेको भन्दा फरक पर्दैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)