मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिमलताल दुघटनाः भेटिएका १४ शवमध्ये ६ को सनाखत

rajdhanidaily.com · Mon Jul 15 23:11:29 UTC 2024

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको पहिरोमा परेर शुक्रबार बिहानदेखि त्रिशूली नदीमा हराइरहेकामध्ये हालसम्म १४ जनाको शव भेटिएको छ ।

दुई बस र ५४ यात्रु अझै बेपत्ता

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)