मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश

deshsanchar.com · Mon Aug 31 16:15:36 GMT 2026

ताप्लेजुङ –ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ। ताप्लेजुङमा जारी अन्तरराष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको क्वार्टरफाइनलको अन्तिम खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै झापा-११ सेमिफाइनलमा प्रवेश गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)