मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विष्णुमती र बागमती नदीको जल सतह खतरानजिक

deshsanchar.com · Mon Aug 31 16:58:14 GMT 2026

काठमाडाैँ – बाढी पूर्वानुमान महाशाखाले विष्णुमती र बागमती नदीको जल सतह खतरानजिक रहेकाे जनाएकाे छ। काठमाडौंमा अहिले भारी बर्षा भइरहेको छ। साँझदेखि परेको बर्षाले काठमाडौं उपत्यकाका खोलानालामा बाढीको स्तर बढाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)