मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

प्रदूषणले थिचिएको भविष्यको कथा ‘अन्तिम राग’ [तस्वीरहरू]

nepalviews.com · Mon Oct 12 12:39:55 GMT 2026

काठमाडौं । विकासका नाममा प्रकृतिमाथि भइरहेको दोहन र बढ्दो प्रदूषणले मानव जीवनमा निम्त्याउन सक्ने सङ्कटलाई समेटिएको नाटक ‘अन्तिम राग’ काठमाडौंको वसन्तपुरमा मञ्चन गरिएको छ ।

विश्व खाद्य दिवस २०८३ को अवसरमा शिल्पी कला समूहको प्रस्तुति तथा मुक्त रङ्गमञ्चअन्तर्गत तयार पारिएको नाटक आज वसन्तपुरस्थित शिवपार्वती डबलीमा प्रस्तुत गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)