पेट्रोलिम पदार्थको मूल्य वृद्धि
deshsanchar.com · Mon Feb 06 16:37:51 GMT 2023
काठमाडाैँ – सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर रु तीनले बढाई पेट्रोलमा रु एक सय ७८ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर रु एक सय ७५ कायम गरिएको छ ।
वृद्धि गरिएको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ । हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)