स्वास्थ्यमन्त्री मेहता र कोरियाली राजदूतबीच भेटवार्ता
lokaantar.com

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क ताइ योङले भेटवार्ता गरेका छन् ।
भेटका क्रममा दुई देशबीचको घनिष्ठ सम्बन्ध र आपसी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्री मेहताको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)