मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिफा विश्वकपः फ्रान्स फाइनलमा, अर्जेन्टिनाविरुद्ध खेल्ने

ekagaj.com · Wed Dec 14 20:55:31 GMT 2022

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलको उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

यसअघि मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)