मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस महाधिवेशनस्थलबाटै पक्राउ परेकी खड्कालाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश

ratopati.com · Mon Oct 12 13:19:44 GMT 2026

काठमाडौँ। इजरायलमा केयरगिभरका रूपमा पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उम्मेदवार विनिता खड्कालाई थुनाबाहिर राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले साेमबार जाहेरी तथा उपलब्ध प्रमाणमा उनको संलग्नता पुष्टि हुने आधार नदेखिएको भन्दै यस्तो आदेश दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)