मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महिला मतदाता कम हुनुको कारणबारे अध्ययन हुन्छ: भण्डारी

ratopati.com · Fri Feb 13 17:21:13 GMT 2026

काठमाडौँ । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा महिला किन कम भए भनी निर्वाचन आयोगले अध्ययन गर्ने बताएका छन् ।

निर्वाचन आयोगले शुक्रबार यहाँ आयोजना गरेको ‘निर्वाचन र आमसञ्चार विषयक कार्यशाला गोष्ठी एवं मुख्य प्रशिक्षक प्रशिक्षण’ कार्यक्रम समापन कार्यक्रममा उहाँले विसं २०७८ को जनगणना अनुसार महिलाको जनसङ्ख्या बढी भए पनि मतदाता नामावलीमा कम देखिएपछि अध्ययन गर्न लागिएको जानकारी गराए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)