२६ जना एसएसपीको सरुवाः महानगरीय अपराध अनुसन्धान महाशाखामा एसएसपी कुँवर, उपत्यका ट्राफिकको जिम्मेवारी एसएसपी जोशीलाई
pahilopost.com · Thu Jan 06 23:30:20 GMT 2022
काठमाडौं : गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षकहरु (एसएसपी)को सरुवा गरेको छ।
बिहीवारको मन्त्रीस्तरको निर्णयानुसार जनपद प्रहरी समूह तर्फका २६ जना एसएसपीहरुको सरुवा गरिएको हो। एसएसपीको सरुवा भएसँगै महानगरीय अपराध महाशाखादेखि केन्द्रीय प्रहरी प्रवक्तासम्म हेरफेर भएका छन्। महाशाखामा एसएसपी बसन्त कुँवरलाई सरुवा गरिएको छ। उनी यसअघि नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता थिए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)