मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनसर–जंगलसैया सडक कालोपत्रे

rajdhanidaily.com · Mon Jul 15 23:17:28 UTC 2024

रौतहट । रौतहटको धनसर–जंगलसैया-कटहरिया सडक कालोपत्रे भएको छ । रौतहट ३ का सांसद प्रभु साहले ‘सडक बढाओ–सडक बचाओ’ अभियान अन्तरगत सो सडक मुआब्जा र बजेट विना नै बर्षौ पहिले ट्याक खोलिएको थियो ।

धनसर–जंगलसैया सडक १४ किलोमिटरको रहेको छ । यसमा १२ किलोमिटर जंगल रहेको छ । १२ मिटर चौडाईको यो सडकको ट्याक २०७५ सालमा खोलिएको थियो । वन कार्यालयको अनुमति विना नै १२ किलोमिटर सडक सर्वसधारणको सहयोगमा ट्याक खोल्ने काम भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)