रुसी राष्ट्रपति पुटिनसँग ओलीले सिधा हवाई उडानको प्रस्ताव उडानसहितका यी तीन कुरा
barnanmedia.com · Mon Sep 01 22:31:12 GMT 2025

प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सिधा हवाई उडानको प्रस्ताव राखेका छन् ।
सोमबार साँझ तियान्जिन मेइजिङ सम्मेलन केन्द्रमा भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री ओलीले सो प्रस्ताव पुटिनसमक्ष राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)