मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस सहमहामन्त्रीमा उपाध्याय, परियार र आङ्दाम्बे निर्वाचित

himalkhabar.com · Fri Dec 17 01:36:47 GMT 2021

नेपाली कांग्रेसको गएराति सम्पन्न विभिन्न क्लस्टरको मतगणनामा तीन सहमहामन्त्री निर्वाचित भएका छन्।

महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छन्। उनले दुई हजार ५३३ मत ल्याएकी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)