मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री ओलीसँगको भेटमा के भने रुसी राष्ट्रपति पुटिनले ?

barnanmedia.com · Mon Sep 01 22:34:37 GMT 2025

प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच सोमबार चीनमा भेटवार्ता भयो । शांघाई सहयोग संगठन (एससीओ) बैठकले जुराएको भेटमा दुई नेताबीच के कुराकानी भयो भन्ने चासो छ ।

प्रधानमन्त्री ओलीको सचिवालयको अनुसार २५ मिनेट दुई नेताबीच एक्लाएक्लै भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री ओलीले नेपाल–रुस सीधा हवाई उडानदेखि आपसी सम्बन्ध थप सृदृढ गर्ने विषयमा कुरा राखेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)