नगरकोटमा चारदिने ‘चङ्गा चेट’ उत्सव
nagariknews.nagariknetwork.com · Mon Oct 12 13:09:28 GMT 2026

बडादसैंको अवसरमा नगरकोटमा चारदिने ‘चङ्गा चेट’ प्रि-दसैं उत्सव आयोजना हुने भएको छ।
केही वर्षयता रोकिएको दुई दशक लामो चङ्गा उडाउने मौलिक परम्परालाई ब्युँझाउँदै नगरकोटमा आगामी असोज २८ देखि ३१ गतेसम्म चारदिने ‘चङ्गा चेट’ प्रि-दसैं उत्सव आयोजना गरिने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)