सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता यातायात कार्यालय जानु नपर्ने
ratopati.com · Mon Oct 12 13:37:09 GMT 2026

काठमाडौँ। नयाँ तथा पुराना सवारी साधन खरिद गर्दा खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने व्यवस्था हटाइएको छ ।
यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गर्दै सवारी दर्ता, नामसारी र बीमासम्बन्धी प्रक्रियालाई सहज बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)