मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवरात्रमा पशुपति क्षेत्रका नौ महाशक्ति पीठमा विशेष पूजा

barnanmedia.com · Mon Oct 12 13:30:51 GMT 2026

काठमाडौँ, २६ असोजः नवरात्रका अवसरमा यस वर्षदेखि पशुपति क्षेत्रका नौ महाशक्ति पीठ र दश महाविद्या स्थलमा विशेष पूजा सुरु भएको छ ।

विश्व शान्ति र राष्ट्र कल्याणको कामनासहित पशुपतिनाथ र पशुपति क्षेत्रका सबै महाशक्ति पीठ तथा देवदेवीमा नवरात्रभर विशेष पूजा गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य केदारमान भण्डारीले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)