ट्रेलरमा मल्टि स्टारर ‘लाखे’
kalakarmi.com · Mon Oct 03 16:07:20 GMT 2022
काठमाडौं– सस्पेन्स थ्रीलर जनराको प्रतिक्षित फिल्म ‘लाखे’ को ट्रेलर फूलपातिको अवसर पारेर आइतबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ ।
फस्र्टलुक पोस्टर र टीजर सार्वजनिक भएसँगै चर्चामा रहेको ‘लाखे’ दीपावलीको कोसेली स्वरुप कार्तिक ११ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)