होटल संघद्वारा पर्यटकलाई निःशुल्क बसोबास र खानपान
newsofnepal.com · Fri Sep 27 17:07:24 UTC 2024
कास्की।
४५ औं विश्व पर्यटन दिवसका दिन शुक्रबार स्थल मार्गबाट पोखरा आएका तीन पर्यटकलाई विशेष सम्मानसहित स्वागत गरिएको छ । पोखराको अम्मटमा आयोजित समारोहमा पर्यटक बसबाट सबैभन्दा छिटो पोखरा आइपुगेका तीन विदेशी पर्यटकलाई यो सम्मान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)