कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडाकै अग्रता
kendrabindu.com · Mon Oct 12 13:44:42 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडाले सर्वाधिक १ हजार ५४४ मत प्राप्त गरेका छन्।
३ हजार ४८८ मत गन्दा अजय सिवाकोटीले १ हजार १०६ मत प्राप्त गरेका छन्। त्यस्तै, डिल्लीराम सुवेदीले ८९५, देवेन्द्रराज कँडेलले ७४७, विकास कोइरालाले ५८४ र राजीव ढुंगानाले ५४० मत पाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)