मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

आत्महत्या जोखिम मूल्यांकन तथा व्यवस्थापन गर्न निर्देशिका जारी

saralpatrika.com · Mon Oct 12 13:42:06 GMT 2026

काठमाडौँ।

आत्महत्याको जोखिम समयमै पहिचान गरी समस्यामा रहेका व्यक्तिलाई उपयुक्त सहयोग, उपचार तथा सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले ‘आत्महत्या जोखिम मूल्यांकन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका, २०८३’ सार्वजनिक गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)