'ब्रोड पिक’ हिमपहिरोमा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
काठमाडौँ। पाकिस्तानको ‘ब्रोड पिक’ हिमालमा गत साउन १४ गते गएको हिमपहिरोमा परी ज्यान गुमाएका तीन जना नेपाली नागरिकको शव आज काठमाडौँ ल्याइँदै छ।
परराष्ट्र मन्त्रालयका अनुसार निधन भएका किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत अपराह्न ४ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)