मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

सामसङ र एनसेलको सहकार्यमा दसैँ अफर, उपकरण खरिदमा ३१ प्रतिशतसम्म लाभ

ratopati.com · Mon Oct 12 13:45:42 GMT 2026

काठमाडौँ। सामसङ नेपाल र एनसेलले आफ्ना ग्राहकलाई लक्षित गर्दै दसै विशेष अफर ल्याएका छन्। यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले छानिएका सामसङ टिभी, फ्रिज र वासिङ मेसिनको खरिदमा ३१ प्रतिशतसम्मको कुल लाभ उपलब्ध गराउने जनाएका छन्।

यस सहकार्यअन्तर्गत एनसेलका ग्राहकले सामसङको चाडपर्व अफरमा थप १२ प्रतिशतसम्म छुट पाउनेछन् । यसबाट योग्य उत्पादनको खरिदमा कुल लाभ ३१ प्रतिशतसम्म पुग्ने कम्पनीले जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)