मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सवारी दर्ता र नामसारीका लागि अब यातायात कार्यालय धाउन नपर्ने !

lokaantar.com

सरकारले निजी तथा सार्वजनिक सवारीसाधनको खरिद तथा नामसारी प्रक्रियामा सहजीकरण गर्दै यातायात व्यवस्था कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने व्यवस्थामा केही संशोधन गरेको छ ।

यातायात व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै पहिलो पटक सवारीसाधन नामसारी गर्दा डिलरमार्फत् यातायात व्यवस्था कार्यालयमा गरिएको जाँचलाई नै मान्यता दिने व्यवस्था गरेको जनाएको छ । त्यसपछि पुनः यातायात व्यवस्था कार्यालयमै गएर जाँच गराउनुपर्ने छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)