पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ आतङ्ककारी मारिए
barnanmedia.com · Mon Jun 08 21:15:01 GMT 2026

पाकिस्तानका सुरक्षा बलहरूले पछिल्ला ७२ घण्टामा खैबर पख्तुनख्वा प्रान्तको उत्तर वजिरिस्तान जिल्लामा सञ्चालन गरिएको गुप्तचर–आधारित शृंखलाबद्ध कारबाहीमा २७ आतङ्ककारीलाई मारिएको पाकिस्तानी सेनाको जनसम्पर्क विभागले आइतबार जनाएको छ ।
सेनाका अनुसार मिरान शाह क्षेत्रमा रहेका विभिन्न आतङ्ककारी आश्रयस्थलहरूमा सुरक्षा बलहरूले कारबाही गरेका थिए । त्यस क्रममा भएको भीषण गोली हानाहानमा २७ आतङ्ककारी मारिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)