एमाले विधान महाधिवेशनः जबज नमान्ने पनि अब एमालेको सदस्य
rajdhanidaily.com · Mon Sep 01 22:58:51 GMT 2025

काठमाडौं । माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्त नमान्ने व्यक्तिसमेत अब नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सदस्य बन्न पाउने भएका छन् । एमालेले मौजुदा विधानमा संशोधन गर्दै यस्तो व्यवस्था गर्न लागेको हो ।
२० देखि २२ भदौमा हुन लागेको दोस्रो विधान महाधिवेशनमा एमालेले माक्र्सवाद–लेनिनवाद र जबजको सिद्धान्त, कार्यक्रम, नीति र विधानलाई स्वीकार नगर्ने व्यक्तिलाई समेत सदस्यता दिनेगरी प्रस्ताव गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)