आदर्शनगरबाट स्रोत नखुलेको साढे ५२ लाख नगदसहित चार पक्राउ
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका-१० आदर्शनगरबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ परेका छन् ।
प्रहरीले साँझ ६ः३० बजे आदर्शनगरमा प्रदेश २-०३-००३ प ७२१५ नम्बरको कालो सुपर स्प्लेन्डर र ना.५७ प ५१८२ नम्बरको निलो एफजेड मोटरसाइकल रोकेर खानतलासी गर्दा चार जनाको साथबाट उक्त रकम बरामद गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)