मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

थामे खोलाको बाढीले पाँच घर बगायो, ६ घरमा क्षति

barnanmedia.com · Mon Sep 01 22:56:38 GMT 2025

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा बाढीले ५ घर बगाएको छ। बाढीले अन्य ६ घरमा क्षति पुर्‍याएको गाउँपालिकाले जनाएको छ।

सोमबार खुम्बु पासाङल्हामु गाउँपालिकाले विज्ञप्ति जारी गर्दै आइतबार रातिदेखिको वर्षाका कारण थामे खोलाले धार परिवर्तन गरेर बस्तीमा प्रवेश गरेको जानकारी दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)