यदि राजा ज्ञानेन्द्र सफल भएको भए…
khabarhub.com · Fri Feb 02 17:15:10 GMT 2024
२०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले प्रचलित नेपालको संविधान २०४७ को धारा १२७ प्रयोग गरेर शासन सत्ता आफ्नो हातमा लिएको दिन हो । यद्यपि नेपाली समाजमा यसका बारेमा पक्ष–विपक्षमा बहस हुने गरेको छ । अझ खास गरी नकारात्मक दृष्टकोणबाटै यो घटनाको चर्चा परिचर्चा हुने गरेको छ । यस सम्बन्धमा मेरो आफ्नो दृष्टिकोण जनसमक्ष पहिले पनि मैले राखेको छु र आज पनि राख्नु उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)