कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा अगाडि
ratopati.com · Mon Oct 12 13:56:06 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडाले अग्रता कायमै राखेका छन् ।
हालसम्मको मत परिणामअनुसार खतिवडाले १ हजार ५८६ मत प्राप्त गरेका छन् । अजय सिवाकोटीले १ हजार १२८ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)