मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भैसेपाटी स्पोर्ट्स एकेडेमीको दोस्रो आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

newsofnepal.com · Mon Oct 12 13:57:29 GMT 2026

ललितपुर ।

भैसेपाटी स्पोट्स एकेडेमीले आयोजना गरेको दोस्रो आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । ४० टोली सहभागिता रहेको प्रतियोगिता तीन समुहमा खेलाइएको थियो । प्रतियोगिता समुह एबाट दिनेश राई र मनिराम थापाको टोली विजयी भएको छ । समुह बी बाट छबी खरेल र ओम चौधरी र समुह सिबाट महाप्रसाद अधिकारी र भुपेन्द्र खत्रीको टोली बिजयी भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)