मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गुजरातमा भाजपाको सानदार जित, हिमाचलमा कंग्रेस

ekantipur.com · Fri Dec 09 00:42:39 GMT 2022

नयाँदिल्ली — गुजरातमा २७ वर्षदेखि सरकार चलाइरहेको भारतीय जनता पार्टी (भाजपा) भारी बहुमतले विजयी भएको छ । चुनावी परिणामअनुसार भाजपा गुजरातमा हालसम्म सबैभन्दा बढी सिट जित्ने दल पनि बनेको छ ।

गुजरात विधानसभा चुनावको प्रचारका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)