मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

यी कालजयी गीत, जसले हरेक दसैँमा उमंग भर्छन्

ratopati.com · Mon Oct 12 14:00:27 GMT 2026

काठमाडौँ । यस वर्षको दसैँका लागि गायिका अनु चौधरी र गायक हसन राईले ‘दसैँ आयो’ बोलको गीत ल्याएका छन् ।

त्यस्तै, विष्णु माझीको स्वरमा ‘परदेशी’ र पशुपति शर्मा तथा अन्जिता विश्वकर्माको स्वरमा ‘दसैँ आयो, तिहार आयो’ जस्ता गीत पनि केही दिनअघि मात्रै सार्वजनिक भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)