बस सेवाबाट यात्रा गर्ने यात्रुको अब पाँच लाखसम्मको दुर्घटना बीमा
ekantipur.com · Mon Oct 12 13:46:58 GMT 2026

बस सेवाबाट यात्रा गर्ने यात्रुको अब पाँच लाखसम्मको दुर्घटना बीमा
यात्रुहरूको सुरक्षित यात्रालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्युरेन्स र बस सेवाबीच उक्त सम्झौता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)